एउटा कबिता

It was a good early morning. Bright sun in winter days.. I was just trying to create something because Jaggu had asked me for something from my side to post in his blog. He was saying KABITA but it had been long that I had written any KABITA. So I told him that I would write some post, rather than a KABITA. But the romantic morning changed my mind, I thought of giving a try and this was created. This is just for the refrence, the original place of this is Jaggu's Blog. Please read and feedback..


पाइलाहरू

--मनोज घिमिरे

रक्तिम उशाका स्वर्णिम किरणमा
म जब आफुलाई नुहाइरहेको पाउछु
म मा शक्ति संचारित हुन्छ
अणि नौलो दिन को द्रिड सुरुवात
म नयाँ जोश
, नयाँ योजना र नयाँ अठोटका साथ गर्छु |

हींडदैगर्दा म देख्छु ,
बाटोभरी धुलो को मुस्लो छ
मेरी आमालाई खोकी लाग्यो होला !
नयाँ योजना फेरी थपिन्छ
,
हो , अब मैले भूलो छान्न छान्ने बनाउनु पर्छ
पर क्षितीज सम्म सफा देखिने आकाश बनाउनु पर्छ
म अठोट गर्छु
, द्रिढताकासाथ मुठी कस्छु
अहँ
, मैले खुट्टा कमाउन मिल्दैन
मेरी आमा रोगले छटपटाइरहेकी छन !

हिडदाहिडदै सबै टक्क रोकिए
प्रगतिसिल पाइलाहरु अनायस छेकिए
अहो
, पुल त झरेछ
खाँबाहरु बाढीले लगेछ
तर अहँ
, मैले हार्न मिल्दैन, मैले थाक्न मिल्दैन !
देखें
, माथि हावाइजहाज उड्दै छ,
पुल झर्नाले उस्को बाटो छेकिंदैन !
एक्कासी आशा पलायो !
हो
, यसै हावाइजहाजमा कोही त पक्कै
पुल बनाउन सिक्न गयो वा सिकेर आयो!
अत्मबिश्वास बढ्छ
,
म अनायस आफ्न दुई हात उचाल्छु
मलाई विश्वाश छ
,
मेरा पछाडि हजारौं हातहरु
हात्तेमालो गर्न उचालिएका छन
र हामी हाम्रा काँधमा
त्यो खाँबोबिनाको पुल थेगेर
प्रगतिसिल पाइलाहरु सुचारु गर्नेछौ!!!

2 comments:

Anonymous said...

मलाई कबिता को flow मन पर्यो । plot पनि राम्रो लाग्यो । देशभक्ती का कबिता(२-४ वटा छोडेर) खासै मन जित्ने ाग्दैनन् मलाई(मेरो व्यक्तिगत बिचार)।
तर पनि यो राम्रो लाग्यो । छोटो पनि छ राम्रो पनि । भन्नु पर्ने कुर प्रष्ट छ । keeep it gooing..

Anonymous said...

Gajab chha la